समाचार

कटहरियामा नगरप्रमुख कुशवाहाले गरे ढल निकासको शिलान्यास

वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गतेरौतहट जिल्लाको कटहरिया नगरपालिकामा ढल निकासको शिलान्यास गरिएको छ । कार्यक्रमको अध्यक्षता नगरप्रमुख सियाराम कुशवाहाले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा आयोजना निर्देशक रामकुमार श्रेष्ठ रहनु भएको थियो । कटहरिया नगरपालिका वडा नम्बर ४ र ५ मा खानेपानी...  विस्तृतमा

  • Wartman Kal Dainik

मुसलिम आयोग द्धारा स्थानिय तहका पदाधिकारीहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गतेरौतहट जिल्लाको सदरमुकाम गौरमा स्थानिय तहका...  विस्तृतमा

  • Wartman Kal Dainik

गुजरा नपामा उप प्रमुखद्वारा खेलाडीहरुलाई क्रिकेट सामग्री हस्तान्तरण

वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गतेगुजरा नगरपालिकाकी नगर उप प्रमुख रौशन ख़ातूनले...  विस्तृतमा

  • Wartman Kal Dainik

चोरी गर्न गएको महरा भाग्ने क्रममा करेन्ट लागेर मृत्यु भएको पुष्टि

वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गते रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं। ९...  विस्तृतमा

  • Wartman Kal Dainik

बौधिमाई ५ कोपवामा पार्वती मन्दिरको उदघाटन कार्य प्रदेश सांसद यादवद्वारा सम्पन्न

वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गतेबौधिमाई नगरपालिकाको कोपवा मठमा पार्वती मन्दिरको...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा नपाकी नगर उप प्रमुखद्वारा जयसवाल भवनको शिलान्यास

वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गतेरौतहटको गरुडा नगरपालिका वडा नं. ६ पोठीयाहीमा जयसवाल...  विस्तृतमा

  • Wartman Kal Dainik

गौर बसपार्कबाट श्रोत नखुलेको अबैध रुपैयाँ सहित एक जना नियन्त्रणमा

वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गतेश्रोत नखुलेको अबैध रुपैयाँ सहित एक जना मानिस रौतहट...  विस्तृतमा

  • Wartman Kal Dainik

गौर नगरपालिकाद्वारा भारतिय सिमानाका खुलाउन महावाणिज्यदूतावासलाई आग्रह

वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गतेनेपाल सरकारको तर्फ बाट निर्णय गरेर नेपाल–भारत...  विस्तृतमा

  • Wartman Kal Dainik

गौरमा स्मृति टावरको शिलान्यास कार्यक्रम

वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गतेरौतहट सदरमुकाम गौरमा स्मृति टावरको शिलान्यास...  विस्तृतमा

  • Wartman Kal Dainik

राजदेवी नपामा १ दिने निःशुल्क आँखा शिविर सम्पन्न

वर्तमानकाल संवाददाता । गौर । माघ २७ गतेयुवा समाजसेवी नवीन कुमार सिंहको अथक प्रयास बाट...  विस्तृतमा

  • Wartman Kal Dainik

मोटरसाईकल सहित मानिस आवश्यक कार्यवाहीको लागि भन्सार कार्यालय पठाईयो

वर्तमानकाल संवाददाता । रौतहट । माघ २५ गतेईलाका प्रहरी कार्यालय गरुडाद्वारा मोटरसाईकल र...  विस्तृतमा

  • Wartman Kal Dainik

रविभुषण यादवको अध्यक्षतामा राजदेवी ९ मा जनमत पार्टीको अधिवेशन सम्पन्न

वर्तमानकाल संवाददाता । रौतहट । माघ २५ गतेराजदेवीमा जनमत पार्टीको वडा अधिवेशन सम्पन्न भएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा प्रहरीद्वारा फरार अभियुक्त पक्राउ

वर्तमानकाल संवाददाता । रौतहट । माघ २५ गते गरुडा प्रहरीले फरार अभियुक्तलाइ पक्राउ गरेको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

काठमाण्डौंमा हुने वृहत् जनसभामा सहभागिताका लागि कटहरियामा माघव प्रचण्ड समूहको व्यापक छलफल

वर्तमानकाल संवाददाता । रौतहट । माघ २५ गतेरौतहट जिललाको कटहरिया नगरपालिकामा माधव प्रचण्ड...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा प्रम र राष्ट्रपतिको गरियो पुतला दहन

वर्तमानकाल संवाददाता । रौतहट । माघ २६ गतेरौतहटमा प्रधामन्त्री केपी शर्मा ओलीको पुतला दहन...  विस्तृतमा

  • Wartman Kal Dainik

सक्कली नेकपा हामी हौँ : केपी ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको समूह सक्कली नेपाल कम्युनिस्ट...  विस्तृतमा

  • Wartman Kal Dainik

थप १७१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रदेश २ मा २१ हजार १८५ बढीले लगाए कोरोना खोप

कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान अन्तर्गत बिहीबारसम्म देशभर १ लाख ५८ हजारभन्दा...  विस्तृतमा

  • Wartman Kal Dainik

जनकपुर झडपका घाइते काठमाडौंमा

प्रहरीको लाठी प्रहारबाट घाइते नेकपा प्रचण्ड-माधव समूहका नेता रामचन्द्र झासहित चार जनालाई थप...  विस्तृतमा

  • Wartman Kal Dainik

टी-१० लिगमा सोमपालको उत्कृष्ट बलिङ, १२ रन खर्चेर २ विकेट

नेपाली क्रिकेटर सोमपाल कामीले टी-१० लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन् । मराठा अरेबियन्सका...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपालमा ६ लाख भारतीय नागरिक रहेको तथ्यांक

नेपालमा ६ लाख भारतीय नागरिक रहेको एक तथ्यांकले देखाएको छ । भारतीय विदेश मन्त्रालयले त्यहाँको...  विस्तृतमा

  • Wartman Kal Dainik

बेहोस भएका बारामा कार्यरत एक इन्सपेक्टरको मृत्यु

बारामा कार्यरत एक सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । बोर्डर आउट पोष्ट...  विस्तृतमा

  • Wartman Kal Dainik

चन्द्रनिगाहपुरमा लक्षित बर्गका नागरिकलाई वडा कार्यालयको सम्मान

रौतहटको चन्द्रपुरमा आज नागरिक सम्मान कार्यक्रम गरिएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६...  विस्तृतमा

  • Wartman Kal Dainik

बन्द गरौं बन्द हडताल

महिना दिनदेखि निरन्तरजसो चलिरहेको सत्तापक्ष र विपक्षी दलको सडक संघर्षबाट जनता आजित भएका...  विस्तृतमा

  • Wartman Kal Dainik

पशुपतिको जलहरीमा राजनीतिको जलप

पशुपतिनाथमा सुनको जलहरी राख्ने विषयलाई अहिले निकै विवादमा तानिएको छ। यो योजनालाई कतिपयले...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस