मालपोत कार्यलय कलैया बाराले मनायो लिखत पारित को सयौं बारर्षिक उत्सव

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ बैशाख १, बिहिबार (४ साल अघि)
  • २९ पटक पढिएको
मालपोत कार्यलय  कलैया बाराले मनायो लिखत पारित को सयौं बारर्षिक  उत्सव

उपेन्द्र पासवान
बैशाख /१ गते बारा
भुमी सुधार तथा मालपोत कार्यलय बारा कलैया द्वारा लिखत पारित को शतबार्सिकि को अवसर मा आयोजित कार्यक्रम भुमि सुधार तथा मालपोत कार्यलय बारा कलैया को सभा हल मा समपन भएको छ ।

भुमी सुधार तथा मालपोत कार्यलय बारा कलैया को प्रमुख गोपाल प्रसाद बराल को अध्यक्षता मा समपन कार्यक्रम को प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवाल को रहेको थियोे ।

विशिष्ट अतिथी कलैया उप म ना पा को प्रमुख प्रसासकिय अधिकृत नाथु साह अथिती सिम्रोनगढ मालपोत प्रमुख कौशल किशोर झा अतिथी नेपाल प्रहरी को प्रमुख दिलिप सिङ देउवा अतिथी नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन बारा कलैया को अध्यक्ष बृजकिशोर यादव ( भगत जी ) लेखापढी कानुन ब्यवसायी एसोसिएसन बारा सचिव दिनेश पटेल र पुर्ब कोशा अध्यक्ष रामलाल यादव को थियोे ।

अतिथी मालपोत का नासु राजेश साह नासु प्रेम चौधरी नासु हेमराज साह मालपोत कार्यालय रजिस्टेशन फाट न २ का प्रमुख रामबिशवाश साह मुद्दा फाट नासु सुग्यान भणडारि मालपोत कार्यलय को खरिदार सुदिप साह ,शर्मा सहनी गौतम बस्ती दपेन्द्र साह केशव चौहान एकरामुल हक अन्सारी कमपिउटर अपरेटर यज्ञ कर्ण जितेन्द्र यादव रोहित श्रीवास्तव गनेश साह बिनोद दुबे राजकिशोर चौधरी रामाकान्त चौधरी लेखा पाल छोटुबाबु यादव कार्यलय साहायक दिनेश यादव मुनिलाल पासवान लगायत को उपस्थिति रहेको थियो ।

लिखत पारित को सय बर्ष पुरा भएको अवसर मा बिभाग द्वारा आयोजित कार्यक्रम देश भरी को मालपोत कार्यलय हरु मा बिभिन कार्यक्रम गरि मनाउने योजना रहेको छ उक्त कार्यक्रम ३० गते कार्यलय सर सफाइ गरि मनाइएको थियोे ।२०७९ बैशाख १ गते समिक्षा तथा समुदघाट कार्यक्रम गरि मनाइएको हो हामी सेवा ग्राही लाइ छिटो छरितो काम र मुस्कान सहित को सेवा दिइ आइरहेको छौ र सेवा दिने भुमी सुधार तथा मालपोत कार्यलय को सूचना अधिकारी सागर कुमार साह ले जानकारी दिनु भयो ।
उक्त कार्यक्रम को संचालन कमप्युटर अपरेटर ललन गुप्ता ले गर्नु भएको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस