२८ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २२, मंगलबार (१ घण्टा अघि)
  • ५१ पटक पढिएको
२८ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं, २२ वैशाख। सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार, यही वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस