मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारराति १२:०६
१३ मंसिर २०८३ आइतबारराति १२:०६ Sunday, November २९, २०२६

गुजराको जयराजपुरमा विधायक यादवले गरे सामुदायिक भवनको शिलान्यास

शेयर००
Listen to this article
1 min listen · 98 words0:00 / 1:00
0:00
1:00


आरके श्रीवास्तव । रौतहट । बैशाख २९ गते
रौतहट जिल्लाको गुजरा नगरपालिमा सामुदायिक भवनको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बिच रौतहट क्षेत्र न ३ (क) का प्रदेश सभा सदस्य माननिय नागेन्द्र राय यादवले शिलान्यास गर्नु भएको हो । वहाँको संसदीय विकास कोषको १० लाख रकम बाट सो भवन निर्माण गराउन लाग्नु भएको हो । गुजरा नगरपालिकाको वार्ड नम्बर ८ जयराजपुर टोलमा चौधरी समुदायिक भवन को शिलान्यास सम्पन्न भएको विधालय यादवले जानकारी गराउनु भयो । यस आर्थिक वर्षमा काम सम्पन्न हुन नसकेको खण्डमा अर्को वर्ष आफनो संसदीय कोष बाट भवनको बाँकि काम सम्पन्न गराउने वहाँले बताउनु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Create your account

It only takes a minute — and it's free.

New registrations are currently closed.

Already have an account? Log in