मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति ११:२०
१२ मंसिर २०८३ शनिबारराति ११:२० Saturday, November २८, २०२६

बौधिमाईमा आगलागी पीडित परिवारलाइ राहत वितरण

शेयर००
Listen to this article
1 min listen · 125 words0:00 / 1:00
0:00
1:00


स्मिथ रजक । रौतहट । २९ चैत्र ।
आगलागी पीडित परिवारलाई मलम लगाउने उदेश्यले बौधिमाई नगरपालिकाको मेयर राजिव रन्जन उर्फ राजु यादवद्वारा दुई सदस्यीय टोलि पठाई तत्काल जीवन यापन गर्न गराउनको लागि राहत वितरण गराएका छन् ।

रौतहट जिल्लाको बौधिमाई नगरपालिकाले गत शनिबारको राती आकस्मिक घरमा आगलागी भएर चौपाया जनावर सहित धनमालको समेत क्षति पुर्याएको थियो।

बौधिमाई नगरपालिका वर्डा नम्बर १ अजगैबिमा गत शनिबारका दिन राती करिब १० बजे घरमा आकस्मिक आगलागी हुँदा विभिन्न धनमालको क्षति भएकाले नगर उप–प्रमुख प्रेमलता कुशवाहा एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादव सहितका टोलीले राहत वितरण गरेका हुन् ।
बौधिमाई नगरपालिकाद्वारा राहत वितरण गरिएको चामल ५० के जी,दाल २ के जि,नुन ५ के जि,पियाज ५ के जि,आलु ५ के जि,तिरपाल २पिस,तेल २ के जि,तरकारी बनाउने सबै मसालहरु रहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Create your account

It only takes a minute — and it's free.

New registrations are currently closed.

Already have an account? Log in