मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति ९:०६
१२ मंसिर २०८३ शनिबारराति ९:०६ Saturday, November २८, २०२६

श्री जनसेवा प्रावि दयालपुरका छात्रछात्राहरू लाई पुस्तक वितरण

शेयर००
Listen to this article
1 min listen · 105 words0:00 / 1:00
0:00
1:00

रौशन चौधरी । रौतहट । श्रावण ०७ गते
गुजरा नगरपालिका अन्तर्गतको एक विधालयमा पाठयपुस्तक वितरण गरिएको छ । गुजरा नगरपालिकाको वार्ड नम्बर ९ दयालपुर टोल स्थित रहेको प्राथमिक विधालयमा पुस्तक वितरण गरिएको हो । श्री जनसेवा प्राविमा छात्रछात्राहरुलाइ किताब बितरण गरिएको प्रधानाध्यापक चुल्हाई राउतले जानकारी गराउनु भयो । वितरण पछि छात्रवृत्ति, विधालयको विभिन्न समस्या बारे छ्लफल भएको थियोे । साथै अगामी बैठकमा अभिभावक, प्रतिनिधि गाउँका अगुवा भद्रभलादमी,वुद्विजिवी,शिक्षा प्रेमी युवा बिद्यार्थी संग छलफल राखने निर्णय भएको दलित अगुवा पुनित रामले जानकारी गराउनु भएको हो । सो विधालयमा कक्षा १ देखि ५ सम्मका करिब एक सय पचास भन्दा बढी विधार्थीहरू लाई पुस्तक वितरण गरिने विधालयले जनाएको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Create your account

It only takes a minute — and it's free.

New registrations are currently closed.

Already have an account? Log in