चन्द्रपुरमा योङ्ग कम्यूनिष्ट लिग नेपालको विस्तारित बैठक सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र २३, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
चन्द्रपुरमा योङ्ग कम्यूनिष्ट लिग नेपालको विस्तारित बैठक सम्पन्न


वस । चैत २२ गते

रौतहट जिल्लाको चन्द्रपुरमा योङ्ग कम्यूनिष्ट लिग नेपालको विस्तारित बैठक आइतबार सम्पन्न भएको छ । बैठकले २०७८ सालको बैसाख १५ गते जिल्ला सम्मेलन सम्पन्न गर्ने र ५ हजार सदस्यता वितरण गर्ने निर्णय गरेको रौतहट संयोजक अंजित कुशवाहले बताउनु भयो । बैशाख १५ गतेभित्र रौतहटका १८ ओटै स्थानिय तहहरुको संयोजक चयन गरि तिब्र रुपमा संगठन विस्तार गर्ने इन्चार्ज गणेश राउतले बताउनु भयो । बैठकमा रौतहट संयोजक–अंजित कुशवाहा , ईन्चार्ज–गणेश राउत , प्रमुख अतिथी–समिर भट्टराई , देवेन्द्र पटेल, वाइसिएलका केन्द्रीय सदस्य शंकर महतो,संदेश श्रेष्ठ लगायतको सहभागीता रहेको सञ्चारर्मी उपेन्द्र गोलेले जानकारी गराउनु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस