मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारराति १२:१५
१३ मंसिर २०८३ आइतबारराति १२:१५ Sunday, November २९, २०२६

कटहरियामा वाइसीएलको समिति धमाधम गठन हुँदै

शेयर००
Listen to this article
2 min listen · 156 words0:00 / 2:00
0:00
2:00


राजेश पासवान । कटहरिया । बैशाख ०६ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं १ भसेढवामा वाइसीएलको वडा कमिटी गठन गरिएको छ । प्रमुख अतिथि समाज सेवी यूवा नेता एवम् माओवादी केन्द्र का नेता नसरूदिनदअंसारी , बिशिष्ट अतिथि पूर्व नगर संयोजक जावेद आलम, वडा संघर्ष संयोजक वकिल कुश्वाहा, गाऊँ कमिटी अध्यक्ष मिठु राय यादव , पनिलाल महतो , रामलाल महतो , गोविन्द महतो, लगायतको व्यक्तिहरूको उपस्थिति मा पदाधिकारी चयन हुनु भएको छ । नगर संयोजक नागेन्द्र साह को अध्यक्षतामा वडा कमिटी गठन गरिएको छ । वडा नं १ भसेढवामा नेकपा माओवादी केन्द्रका सहायक संगठन वाइसीएलको वडा संयोजक मुकेश कुशवाहा , सह संयोजक, आकाश कुशवाहा , कोषाध्यक्ष रामविनय यादव ,सचिव मुकेश दास , सह सचिब रामकमोद दास , सदस्य सेराजुल अंसारी ,सुदामा थापा, श्याम दास, धुपलाल दास लगायात ५१ सदस्य पदमा चयन हुनु भएको छ ।छनौट भएका उक्त पदाधिकारीहरू लाई टिका लगाई हार्दिक बधाई एवम् कार्यकाल सफलताको लागि शुभकामना समेत समाज सेवी यूवा नेता अंसारीले दिनुभएको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Create your account

It only takes a minute — and it's free.

New registrations are currently closed.

Already have an account? Log in