मुख्य सामग्रीमा जानुहोस्
११ मंसिर २०८३, शुक्रबारराति १०:५३
११ मंसिर २०८३ शुक्रबारराति १०:५३ Friday, November २७, २०२६

बाराको देवताल गाउँपालिका इन्द्रदेव मा बि अ्मवा मा साइकल बितरण

शेयर००
Listen to this article
1 min listen · 94 words0:00 / 1:00
0:00
1:00


उपेन्द्र पासवान असार २७ बारा
बाराको देवताल गाउँ पालिका वाडा न ३ स्थित श्री इन्द्रदेव माध्यमिक बिधालय अ्मवा मा शैक्षिक सत्र २०७७ को कक्षा आठ का अध्यन रत १९ जना छात्रा हरु लाइ वाडा न ३ को वाडा अध्यक्ष अमर नेपाली को अध्यक्ष ता साइकल बितरण भएको हो । उक्त कार्यक्रम को प्रमुख अतिथि देवताल गाउँ पालिका को उपाध्यक्ष रामपती देबि रहनु भएको थियोे । अतिथी देवताल गा पा को शिक्षा संयोजक रितिका दहाल श्रीइन्द्रदेव मा बि को प्रधाना ध्यापक शयाम शुन्दर प्रसाद अभिभावक शिक्षक तथा बुधी जिवि लागायत को विशेष उपस्थिति रहेको थियोे ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।