मुख्य सामग्रीमा जानुहोस्
११ मंसिर २०८३, शुक्रबारराति १०:५८
११ मंसिर २०८३ शुक्रबारराति १०:५८ Friday, November २७, २०२६

वागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं पदमुक्त यादवचन्द्र शर्मालाई गरीयो नियुक्त

शेयर००
Listen to this article
1 min listen · 73 words0:00 / 1:00
0:00
1:00

राष्ट्रपति विद्यादेवी भण्डारीले वागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं पदमुक्त गरी प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रसाईंलाई पदमुक्त गरेकी हुन् । बिहीबारको मन्त्रिपरिषद बैठकले उनलाई पदमुक्त गर्ने निर्णय लिएको थियो । मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको सिफारिसमा शर्मा प्रदेश प्रमुख नियुक्त भएका हुन् । नवनियुक्त प्रदेश प्रमुख शर्मा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालनिकट हुन् । नेपाल प्रधानमन्त्री हुँदा शर्मा प्रमुख स्वकीय सचिव थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।