शम्भु जनकपुरधाम बैशाख ३० गते । प्रादेशिक अस्पताल पुर्याइएको तिनघण्टासम्म पनि भेन्टिलेटर उपलब्ध नहुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर(१९ बेङ्गाशिवपुर बस्ने ४५ वर्षीय उमेश शर्माको ज्यान गएको छ । बिरामीलाई अस्पताल ल्याएपछि त्यहाँ ड्युटीमा रहेका स्वास्थ्यकर्मीले बिरामीलाई अक्सिजन लगाएर... विस्तृतमा

नबिन कुमार लहान बैशाख २९ गते ।सिरहाको औरही गाउँपालिका १ मा प्रहरीले मदिरा तस्करीमा साथ दिएको... विस्तृतमा

वर्तमानकाल समाचारदाता । बैशाख २९ गतेरौतहट जिल्लाको माधव नारायण नगरपालिकामा गए राति चार घरमा... विस्तृतमा

उपेन्द्र गोले रौतहट २९ बैशाख ।रौतहटको गरुडाका एक पत्रकारको कोरोनाका कारण बुधबार साझ मृत्यु... विस्तृतमा

नबिन कुमार । सप्तरी बैशाख २९ गते।सप्तरीका एक जनालाई मृगौला बेचविखन गरेको आरोपमा सप्तरी... विस्तृतमा

ओम प्रकाश यादव । बैशाख २९ गते, रौतहट सिद्धार्थ बैंकको शाखा कार्यालय माधोपुर रौतहटले कोरोना... विस्तृतमा

उपेन्द्र गोले रौतहट २९ बैशाख ।रौतहटमा कोरोना संक्रमण बढ्दै गइरहेको अबस्थामा नागरिकहरुले... विस्तृतमा

दिपेन्द्र जयसवाल,बारा बैशाख २९बाराको निजगढ नगरपालिकाले कोभिड अस्पतालको व्यवस्था गरेको छ ।... विस्तृतमा

आरके श्रीवास्तव । रौतहट । बैशाख २९ गतेरौतहट जिल्लाको गुजरा नगरपालिमा सामुदायिक भवनको... विस्तृतमा

दुई दिनमा रौतहटले दुई सञ्चार उद्यमीलाई गुमाएको छ । रेड टेलिभिजनकी संचालिका रामादेवी यादव र... विस्तृतमा

रेणु गुप्ताकोरोना अयखष्म १९ ले आज विश्वलाई नै रुवाएको छ । प्रत्येक दिन हजारौंको संख्यामा... विस्तृतमा

नवीन यादव , २७ बैशाख, सप्तरी ।अप्रत्यासित तरिकाले कोरोना भाइरसको संक्रमण बढेसंगै सप्तरीको... विस्तृतमा

उपेन्द्र गोले , रौतहट २७ बैशाख । रौतहटको चन्द्रपुरबाट साल जातको ५ थान गोलिया बरामत गरिएको छ ।... विस्तृतमा

एमडी रेयाज । विरगंज । बैशाख २७ गतेपर्सा प्रहरीले ७० केजी ४ सय ८० ग्राम गाँजा बरामद गरेको छ... विस्तृतमा

उपेन्द्र गोले, रौतहट २७ बैशाख ।रौतहटमा निषेधाज्ञा उल्लघन गरेको भन्दै ठुला तथा साना सवारी... विस्तृतमा

आके श्रीवास्तव बैशाख २७ गतेमुस्लीमहरुको महान पर्व ईदको अवसरमा अति बिपन्न गरिब तथा असाहाय... विस्तृतमा

रौशन चौधरी बैशाख २७ गतेरौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म २१ पुगेको... विस्तृतमा

राधे श्याम यादव बैशाख २७ गतेराष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा... विस्तृतमा

प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् ।... विस्तृतमा

राजेन्द्र लहान बैशाख २७ गते ।भारतबाट कोरोना भाइरस नेपाल भित्रिन नदिन गृहमन्त्रालयको... विस्तृतमा

राजेन्द्र सर्लाही बैशाख २७ गते ।सर्लाहीमा पतिले सिलौटा प्रहार गरी पत्नीको हत्या गरेका छन् ।... विस्तृतमा

प्रधानमन्त्री केपि शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गरेनन् । आफैले विश्वासको मत लिन... विस्तृतमा

मंगलबार २१ वैशाख २०७८, दिउ“सो चार बजे सञ्जय मित्र सरलाई हालखबर सोध्नलाई फोन गरेको थिएं ।... विस्तृतमा

स्मिथ रजक । रौतहट ,२६ बैशाख ।प्रदेश नम्बर २ अन्तर्गत रहेको रौतहट जिल्ला स्थितिका फिल्डमा... विस्तृतमा

आरके श्रीवास्तव । रौतहट । बैशाख २६ गतेरौतहटका एक पत्रकारले कोरोना महामारीमा जिल्लाका... विस्तृतमा
