समाचार

रौतहट प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

पवन कुमार उपाध्यायरौतहट प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय रौतहटले घरेलु मदिरा आइतबार नष्ट गरेको हो ।प्रहरीको गस्ती टोलीले गौर नगरपालिकाको विभिन्न स्थानबाट अवैधरुपमा भारततर्फ लैजाँदै गरेको २ सय लिटर अवैध घरेलु तयारी...  विस्तृतमा

  • Wartman Kal Dainik

बारामा एक बिगाह भन्दा बढी जग्गामा गरिएको अवैध गाँजाखेती प्रहरीद्वारा नष्ट

रौतहट,०१ पुस। बारा प्रहरीले एक बिगाह १३ कट्ठा जग्गामा अवैध रुपमा गरिएको गाँजाखेती नष्ट गरेको...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा बालबिबाह तथा दाइजो प्रथा अन्त्यका लागि स्थानिय महिला एवम् भद्रभलादमिसंग छलफल

प्रदीप कुमार दास,रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा न.६ माधोपुर बजारको मठमा बालबिबाह...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको धरोहरको रुपमा बन्द रहेको श्रीराम सुगर मिल्स सञ्चालन नगरे किसानलाई जमिन फिर्ता गर्न माग

वर्तमानकाल सम्वाददातारौतहट जिल्लाको धरोहरको रुपमा रहेको श्रीराम सुगर मिल बन्द भएपछि...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको एक बिधालयको बिडम्बना, श्रीमतीको सट्टामा श्रीमान शिक्षक ,बिधालय भद्रगोल

वर्तमानकाल सम्वाददातारौतहट जिल्लाको एक बिधालयको ठुलो बिडम्बना रहेको पाईउको छ ।शिक्षिका...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा अबैध क्रशर उद्योगको चलखेल, नियमनकारी निकाय कानमा तेल हालेर बेखबर

रमेश कुमार यादबरौतहट जिल्लामा स्थानीय तहको अपवित्र साँठगाँठमा अबैध क्रशर उद्योग संचालन...  विस्तृतमा

  • Wartman Kal Dainik

अख्तियारले तारेखमा छाड्यो बालकृष्ण खांणलाइ

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा...  विस्तृतमा

  • Wartman Kal Dainik

बारामा प्रहरीको गोलीले मृत्यु भएकाको शव अझै उठेन

वर्तमानकाल सम्वाददातासिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच बुधबार...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको मौलापुरमा ४ गोठमा आगलागी हुंदा लाखौंको क्षति

रमेश कुमार यादबरौतहटको मौलापुर नगरपालिकाको छुट्टाछुट्टै दुईवटा वडामा भएको आगलागीबाट चार...  विस्तृतमा

  • Wartman Kal Dainik

सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

प्लास्टिक प्याकेजिङमा रहेका धुम्रपान र सुर्तीजन्य पदार्थको बेचबिखनमा रोक लगाउने काठमाडौं...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरियामा नयाँ ईन्चार्जको रुपमा सिंह हाजिर

रबिन्द्र प्रजापति,ईलाका प्रहरी कार्यालय कटहरियामा नयाँ ईन्चार्जको रुपमा अरुण सिंह हाजिर...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट स्थित बागमती नदीको बगर अतिक्रमण गर्दा पनि वन कार्यालय गुपचुप

वर्तमानकाल सम्वाददातारौतहटको वृन्दावन नगरपालिकामा पर्ने बागमती बगरको नदी उकास जमिनमा...  विस्तृतमा

  • Wartman Kal Dainik

१३ दिनमा एनिमलले कति कमायो ?

रणवीर कपूरको फिल्म एनिमलले बक्स अफिसमा १३ औँ दिनमा नयाँ रेकर्ड बनाएको छ । बुधवार फिल्मले...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेश प्रदेशको धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

वर्तमानकाल सम्वाददाताधनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई...  विस्तृतमा

  • Wartman Kal Dainik

खांणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रदेश सांसद शर्मासहित ७ जनालाई जन्मकैद, संघीय सांसद महतोलाई सफाइ

वर्तमानकाल सम्वाददाता महोत्तरीमा ८ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या...  विस्तृतमा

  • Wartman Kal Dainik

दोहो¥याएर तताएर खान हुदैंन यी तरकारी

चिसो बेला छ । पकाएको खानेकुरा कयौँ दिनसम्म फ्रिजमा राख्दा पनि बिग्रिदैंनन् । त्यसैले यो...  विस्तृतमा

  • Wartman Kal Dainik

२५ जना स्टारको भिड लागेको एउटा फिल्म

बलिउडका खेलाडी अक्षय कुमारको फिल्म वेलकम–३ आगामी वर्ष डिसेम्बर २० मा रिलिजका लागि तयारी...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाहीको हरिपुर्वामा गोली पड्काएर सहकारीको रकम लुटपाट

वर्तमानकाल सम्वाददातासर्लाहीको हरिपुर्वामा बिहीबार गोली प्रहार गरी एक सहकारीको पाँचलाख...  विस्तृतमा

  • Wartman Kal Dainik

निष्कर्षविहीन टुङिइयो महानगरको कार्यपालिका बैठक, कोठा सम्बन्धी निर्णय लिने जिम्मा सुशासन समितिलाइ

वर्तमानकाल सम्वाददातापञ्जीकरण शाखा राख्ने विषयमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा अवैध क्रसर उद्योग निर्वाध रुपमा सञ्चालन,नियमनकारी निकाय मौन

रमेश कुमार यादबरौतहटका अधिकांश क्रसर उद्योग अवधै रुपमा सञ्चालन रहेको पाईएको छ । त्यस्ता...  विस्तृतमा

  • Wartman Kal Dainik

मिथिला लघुबित बितिय संस्थाले आफनो केन्द्र प्रमुखसंग मनाए साक्षरता कार्यक्रम

रौशन कुमार चौधरीमिथिला लघुबित बितिय संस्था लि.ले वित्तिय साक्षरता कार्यक्रम मनाएको हो ।...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा करेन्ट लागेर एक किसानको मृत्यु

रौतहट,२३ मंसिर। रौतहटको माधवनारायण नगरपालिका वडा नं - ७ लौकाहामा करेन्ट लागेर एक किसानको...  विस्तृतमा

  • Wartman Kal Dainik

हुण्डी र सट्टा बजारका बेताज बादशाह साह माथी प्रहरीको निगरानी, साह नेपाल छोडेर भाग्ने तयारीमा

रौतहट,२० मंसिर। हुण्डी र सट्टा बजारका बेताज बादशाह उमाशंकर साह माथी प्रहरीले निगरानी बढाए...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा नगरपालिकाको नगर प्रमुख जैसवालको अध्यक्षतामा मनाईयो २०औं महिला स्वास्थ्य स्वयंसेवक दिवस

रमेश कुमार यादबरौतहटको गरुडामा धुमधामसंग नेपाली समुदायले अन्तराष्टिूय स्वयंसेवक दिवस...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस