कार्की र दाहालबीच महत्वपूर्ण भेटवार्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ४, बुधबार (१ महिना अघि)
  • १०२ पटक पढिएको
कार्की र दाहालबीच महत्वपूर्ण भेटवार्ता

काठमाडौं,०४ चैत। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।

 

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस