कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई मातृशोक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २६, बिहिबार (२ हप्ता अघि)
  • १०७ पटक पढिएको
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई मातृशोक

विराटनगर, २६ चैत्र । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ ।

मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा गौरदहस्थित निवासमा निधन भएको हो ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार एक महिना अगाडि जानुकादेवीको  खुट्टा भाँचिएपछि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा शल्यक्रिया भएको थियो ।

स्वर्गीय कार्कीका दुई छोरा र पाँच छोरी छन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस