गृहमन्त्री सुधन गुरुङद्वारा पशुपतिनाथको दर्शन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १९, बिहिबार (३ हप्ता अघि)
  • १३३ पटक पढिएको
गृहमन्त्री सुधन गुरुङद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं, १९ चैत। गृहमन्त्री  सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

आज बिहानै उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरे ।

गृहमन्त्री नियुक्त भएपछि उनी पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् ।

हनुमान जयन्ती परेको अवसर पारेर उनी पशुपति पुगेका हुन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस