जुवातासमा संलग्न १३ जना प्रहरीको नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ३, मंगलबार (१ महिना अघि)
  • ११९ पटक पढिएको
जुवातासमा संलग्न १३ जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ, ०३ चैत। जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ स्थित लेमन ट्री होटलमा सञ्चालनमा रहेको क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ का ४८ वर्षीय दिलीप लामासहित १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले गए राति उनीहरूलाई एक लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस