समानुपातिकमा राप्रपाको सिफारिस: खुश्बुदेखि सरस्वतीसम्म

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १, आईतबार (१ महिना अघि)
  • १३६ पटक पढिएको
समानुपातिकमा राप्रपाको सिफारिस: खुश्बुदेखि सरस्वतीसम्म

काठमाडौं, ०१ चैत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फका ४ जना उम्मेदवारको नाम टुंगो लागेको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले पाएको चार सिटका लागि समानुपातिकतर्फको नाम टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

यी हुन् राप्रपाबाट समानुपातिक सांसदका लागि सिफारिस भएकाहरू

१. भरत गिरी- खस आर्य पुरुष- महोत्तरी
२. ताहिर अली- मुस्लिम पुरुष- रुपन्देही
३. खुश्बु  ओली- खस आर्य महिला- झापा
४. सरस्वती लामा- जनजाति महिला- धादिङ 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस