१८ बिचौलिया मालपोत कार्यालयबाट पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ३, बिहिबार (६ दिन अघि)
  • ११२ पटक पढिएको
१८ बिचौलिया मालपोत कार्यालयबाट पक्राउ

काठमाडौं, ०३ वैशाख। मातपोत कार्यालयबाट १८ बिचौलिया पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १८ बिचौलियालाई पक्राउ गरेको हो ।

मालपोत कार्यालय कलंकी, चाबहिल तथा कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरबाट १८ बिचौलियालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरूले छिटो छरितो काम गराइदिने भन्दै हैरानी दिने र रकम असुल्ने गरेको प्रहरीले बताएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस