प्रधानमन्त्रीसँग छलफल गर्न गृहमन्त्री गुरुङ मन्त्रिपरिषद्को कार्यालय पुगे

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ९, बुधबार (१ घण्टा अघि)
  • ४४ पटक पढिएको
प्रधानमन्त्रीसँग छलफल गर्न गृहमन्त्री गुरुङ मन्त्रिपरिषद्को कार्यालय पुगे

काठमाडौं, ०९ वैशाख। प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।

विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै चौतर्फी आलोचना खेपिरहेका गुरुङ प्रधानमन्त्रीसँग छलफल गर्न पुगेका हुन् ।

यसै विषयलाई लिएर सुधन गुरुङलाई पदबाट राजीनामा दिन दबाब छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस