मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति १:५९
१२ मंसिर २०८३ शनिबारराति १:५९ Saturday, November २८, २०२६

एसईई र कक्षा १२ को परीक्षा स्थगित

शेयर००
Listen to this article
1 min listen · 74 words0:00 / 1:00
0:00
1:00


राधे श्याम यादव बैशाख २७ गते
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले दुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले नेपाल खबरलाई बताए । अर्को सूचना नभएसम्मका लागि दुबै परीक्षा स्थगित गर्ने निर्णय भएको छ’, पौडेलले भने । एसईई जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा जेठ २६ बाट संचालन हुने भनिएको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।