मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति १:५७
१२ मंसिर २०८३ शनिबारराति १:५७ Saturday, November २८, २०२६

कक्षा १२ को परीक्षा होम सेन्टरमै गराउन निर्देशन

शेयर००
Listen to this article
1 min listen · 68 words0:00 / 1:00
0:00
1:00

काठमाडौं, ८ भदौ । कक्षा १२ को परीक्षा भौतिक रुपमा गर्न सरकारलाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ ।

समितिको आजको बैठकले खोपको व्यवस्थापन गर्दै स्वास्थ्य मापदण्ड पालन गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई परीक्षा गराउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

कक्षा १२ को परीक्षा कोभिड–१९ को कारण पटक–पटक स्थगित हुँदै आएको छ । हाल कक्षा १२ का विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।