मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारराति १२:५१
१३ मंसिर २०८३ आइतबारराति १२:५१ Sunday, November २९, २०२६

कटहरिया ८ पिप्रा पोखरियामा माओवादी केन्द्रको वडा स्तरीय भेला सम्पन्न

शेयर००
Listen to this article
1 min listen · 92 words0:00 / 1:00
0:00
1:00


राधेश्याम यादव । रौतहट । साउन २८ गते

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको वडा स्तरीय भेला सम्पन्न भएको छ । जिल्लाको कटहरिया नगरपालिकाको वडा नम्बर ८ मा आज बिहिवार सो पार्टीको भेला बोलाइएको थियो । सांसद प्रत्यासी बिन्देश्वर यादवको प्रमुख आतिथ्यतामा सो भेलाको आयोजन भएको छ । भेला बाट २९ सदसिय नयाँ वार्ड कमिटी गठन गरिएको छ । गठित कमिटीको अध्यक्षमा रामाकान्त यादव,सचिव रामविलास यादव सहितका व्यक्तीहरु रहेका छन् । सो अवसरमा वाइसिएल नगर कमिटी अध्यक्ष नागेन्द्र साह,यूवा नेता सुखल राय यादव सहितका व्यक्तीहरुको सहभागिता रहेको रविरंजन यादवले जानकारी गराउनु भएको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead