मुख्य सामग्रीमा जानुहोस्
११ मंसिर २०८३, शुक्रबारबेलुका ७:४६
११ मंसिर २०८३ शुक्रबारबेलुका ७:४६ Friday, November २७, २०२६

कलैया सिटी जेसिज द्वारा अश्लिल गीत तथा ठूलो डिजे साउण्ड बन्द गर्न काे लागी ज्ञापन पत्र बुझाइयो

शेयर००
Listen to this article
1 min listen · 94 words0:00 / 1:00
0:00
1:00

अमरेस कुमार पाण्डेय। चैत्र ०९ गते

कलैया सिटी जेसिज का अध्यक्ष जेसी शम्भु कुमार गुप्ता ज्यु को नेतृत्व मा कलैया उपमहानगरपालिका का मेयर राजेश राय यादव एवम जिल्ला प्रहरी कार्यालय बारा का निमित प्रमूख प्रहरी नायब उपरीक्षक गौतम मिश्र ज्यु लाई ज्ञापन पत्र बुझाइएको छ। उक्त अवसरमा कलैया सिटी जेसिज का पुर्व अध्यक्ष जेसी धनिलाल साह सोनार महासचिव जेसी पवन कुशवाहा कानुनी सल्लाहकार जेसी सावित्री शर्मा कार्यकारिणी उपाध्यक्ष जेसी विजय गिरी कोषाध्यक्ष जेसी सुबास जयसवाल उपाध्यक्ष जेसी सन्दिप साह जेसी राहुल सर्राफ सदस्य जेसी आदिल अंसारी जेसी रोशन श्रीवास्तव लगायत काे उपस्थिति रहेको थियो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।