मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति १०:३७
१२ मंसिर २०८३ शनिबारराति १०:३७ Saturday, November २८, २०२६

गरुडामा चमार अगुवाको समिक्षा बैठक समपन्न

शेयर००
Listen to this article
1 min listen · 87 words0:00 / 1:00
0:00
1:00


प्रदिप दास । गरुडा । चैत्र ०६ गते ।

रौतहट जिल्लाको मध्य ठाउँ गरुडा नगरपालिकामा चमार अगुवाको समिक्षा बैठक समपन्न भएको छ । गरुडा बजारमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता चमार कल्याण समाज नेपाल रौतहटका जिल्ला अध्यक्ष सोनेलाला रामको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा जिल्लाको १८ वटै पालिकाका दलित चमार अगुवाहरुको सहभागिता रहेको थियो । बैठकमा जिल्लाको हरेक पालिकामा समाज लाइ विस्तार गर्ने विषयमा छलफल भएको थियो । यस अवसरमा सर्वजित राम,सत्यनारायण राम सहित दर्जनौं व्यक्तीहरुको सहभागिता रहेको बैठकमा सहभागि दलित अगुवा पुनित रामले जानकारी गराउनु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead