मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारबिहान ४:४०
१२ मंसिर २०८३ शनिबारबिहान ४:४० Saturday, November २८, २०२६

घाइते भएका युवकलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगियो

शेयर००
Listen to this article
1 min listen · 81 words0:00 / 1:00
0:00
1:00

राजिव साह /सर्लाही, असार ११ ।
सर्लाहीको ईश्वरपुरमा शुक्रबार बिहान मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका युवकलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ ।
शुक्रबार बिहान साँढे ८ बजेतिर ईश्वरपुर नगरपालिका–७, धनपती डाँडामा बा ५० प ४४०२ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किँदा हरिपुर नगरपालिका–८, ईन्द्रपुर बस्ने ३५ वर्षीय दानबहादुर श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टाउको, हात र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई अमृत हेल्थ केयर बयलवासमा प्राथमिक उपचार गरी लालबन्दी सिटी हेल्थ केयर

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।