मुख्य सामग्रीमा जानुहोस्
११ मंसिर २०८३, शुक्रबारराति ८:११
११ मंसिर २०८३ शुक्रबारराति ८:११ Friday, November २७, २०२६

चन्द्रपुरमा काँग्रेसको भेटघाट कार्यक्रम सम्पन्न

शेयर००
Listen to this article
1 min listen · 108 words0:00 / 1:00
0:00
1:00


आरके श्रीवास्तव । रौतहट । चैत्र ०६ गते ।

रौतहट जिल्लाको चन्द्रपुरको एक होटेलमा नेपाली काँग्रेसका अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति कृष्णा यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला स्तरिय अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम लाइ नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशसरण महतले सम्बोधन समेत गरेका थिए । कार्यधmलाइ सम्बोधन गर्दै वहाँले नेपाली काँग्रेसले अर्को चुनावमा पुर्ण बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने दावी गर्नु भएको थियो । साथै वहाँले एक ढिक्का भएर लाग्न सम्पुर्ण नेता कार्यकर्ताहरु लाइ आग्रह गर्नु भएको थियो । यस अवसरमा चन्द्रपुर नपाका मेयर रामचन्द्र चौधरी सहित सयौं व्यक्तीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।