मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति ८:५४
१२ मंसिर २०८३ शनिबारराति ८:५४ Saturday, November २८, २०२६

चन्द्रपुरमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु ।।

शेयर००
Listen to this article
1 min listen · 103 words0:00 / 1:00
0:00
1:00


उपेन्द्र गोले रौतहट ११ जेठ ।
रौतहटको चन्द्रपुरमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर २ कलटोलस्थित गैरी खोलामा सोमबार लु।४ त ७९५९ नम्बरको ट्याक्टरले चन्द्रपुर—२ मोक्तान टोलका ६४ बर्षिय विरमान स्याङतानलाई ठक्कर दिएको थियो । स्याङतानको घटनास्थलमा नै मृत्यु भएको स्थानियले बताएका छन । ट्याक्टर धनी तथा चालक विष्णु दुलाल र मृतकका आफन्तबिच सहमति हुन नसक्दा मृतकको शव आजसम्म पनि चन्द्रनिगाहपुर अस्पतालमा नै राखिएको थियो । ट्याक्टर धनी तथा चालक दुलाल र ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । मृतक स्याङतानको पोष्टमाटम गरि दाहसंस्कारका लागी पारिवारलाई शव जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead