मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारबिहान ३:०१
१२ मंसिर २०८३ शनिबारबिहान ३:०१ Saturday, November २८, २०२६

जनकपुरः एक युवकको शाव मृत अवस्थामा फेला

शेयर००
Listen to this article
1 min listen · 67 words0:00 / 1:00
0:00
1:00

शम्भु पाण्डेय जनकपुरधाम । साउन ३० गते ।
जनकपुरधाम स्थित रामानन्द चौकमा आज शनिबार बिहान करिब पांच बजे एक युवकको शाव मृत अवस्थामा फेला परेको हो । अन्दाजी २५ वर्ष उमेर रहेको उक्त युवकको नाम र ठेगाना अहिले खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार अहिले उक्त युवकको शवलाइ पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लगिएको छ भने घटनाको अनुसन्धान भईरहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।