मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति १:४०
१२ मंसिर २०८३ शनिबारराति १:४० Saturday, November २८, २०२६

पाँच दिन देखि चलिरहेको प्रभा सिंहको अनसन तोडियो

शेयर००
Listen to this article
1 min listen · 130 words0:00 / 1:00
0:00
1:00


विणा श्रीवास्तव । रौतहट । असार १७ गते
चर्चित महिला समाजसेवी एवम् पत्रकार प्रभा सिंहको अनसन तोडिएको छ । रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको विरुद्धमा ५ दिन देखि वहाँ आमरण अनशनमा बस्नु भएको थियोे । समाजसेवी सिंहले बिहिवार राति करिब ९ बज्जेको समयमा गौर अस्पातालमा वरिष्ठ पत्रकार बिनय कुमारलाल दास र पुर्व पत्रकार महासंघका अध्यक्ष रबिन्द्र प्रसाद साहको संयुक्त पहलमा अनसन तोडेकी हुन् । पत्रकार द्वय दास र साहले वहाँलाई जुस खुवाएर अनसन तोडन लगाउनु भएको थियो । साथै अबिर ,माला लगाई दिनु भएको थियोे । अनसन तोडेपछि सिंहले तत्कालको लागि मात्र अनसन तोडेकी हुँ हाम्रो माग पूरा नभएसम्म आन्दोलन जारी रह्ने प्रतिक्रिया दिनु भयो । यस पछि हुने कडा आन्दोलनको तयारीको लागि सम्पुर्ण नगरवासिको सहयोग र समर्थनका लागि अनुरोध समेत गर्नु भयो ।
सो पत्रकारहरू सहित स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियोे ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।