मुख्य सामग्रीमा जानुहोस्
११ मंसिर २०८३, शुक्रबारराति ११:४७
११ मंसिर २०८३ शुक्रबारराति ११:४७ Friday, November २७, २०२६

प्रभु बैंक गौर शाखा द्वारा सिडियो कार्यालय लाइ कुर्सी सहयोग

शेयर००


विणा श्रीवास्तव । गौर । चैत्र ०९ गते
प्रभु बैंक गौर शाखा द्वारा जिल्ला प्रशासन कार्यालय गौरलाइ केहि फर्निचर सहयोग गरिएको हो । सेवाग्राहीलाई राम्रोसँग बस्नको लागि फलामको तीन वटा कुर्सी जोडिएको दुई थान संस्थागत सामाग्री दिइएको हो । आइतवार गौर शाखाका प्रबन्धक छवि रमन बरालले प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलाई हस्तान्तरण गर्नु भएको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।