मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति २:१०
१२ मंसिर २०८३ शनिबारराति २:१० Saturday, November २८, २०२६

फतुवा विजयपुरमा अधिकृतको गाडी संक्रमितका लाग हस्तान्तरण ।

शेयर००
Listen to this article
1 min listen · 94 words0:00 / 1:00
0:00
1:00


उपेन्द्र गोले रौतहट जेठ ०९ गते
रौतहटको फतुवा विजयपुर नगरपालिकाले प्रशासकिय अधिकृतको गाडी कोरोना अस्थायी अस्पताल फतुवा विजयपुरलाई हस्तान्तरण गरेको छ । आइतबार फतुवा विजयपुर नगरपालिकाका नगर प्रमुख प्रमोद कुमार गुप्ताले नगरपालिकाका प्रशासकिय अधिकृतले प्रयोग गर्दै आउनु भएको ना १ झ १६४६ नम्बरको गाडी होम आइसोलेसनमा रहनु भएका कोरोना संक्रमितहरुलाई उपचार गराउन , औषधी वितरण गर्ने तथा बिरामीलाई अन्य अस्पतालमा उपचाररतमा लैजान परेमा सो गाडी प्रयोग गर्न नगरपालिकाले आइसोलेसनलाई हस्तान्तरण गरेको नगर प्रमुख गुप्ताले बताउनु भयो । रौतहटको फतुवा विजयपुर नगरपालिकामा आइतबार ३ बजेसम्ममा ४३ जना कोरोना संक्रमितहरु रहेको जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएको छ

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।