स्मिथ रजक । रौतहट । १३ बैशाख
प्रदेश नम्बर २ भित्र रहेका रौतहट जिल्लाको सदरमुकाम गौर स्थितिका बजाज कम्पनिको मोटर साइकल खरिद गरे पछी एक मोटरसाइकल धनि कुपन एसक्रेच गर्दा एक लाखको उपहार परेको देखिएको छ।
सदरमुकाम गौर बिपि चौक स्थित देखि उत्तर तर्फजाने बाटो पूर्व पट्टी रहेको उत्कर्स मोटर्स नामक बजाज कम्पनीको पल्सर एन।एस।१६० मोटरसाइकल खरिद गर्दा स्क्रैच कुपनमा स्थानीय कटहरिया नगरपालिका वडा नम्बर २ निवासी जय प्रकास साहले उपहारमा नगद एक लाख रुपैया जितेका छन्
गौर नगरपालिका वडा नम्बर ४ मा रहेका उत्कर्स मोटर्स नामक बजाज कम्पनिले बैशाख १२ गते देखि १६ गते सम्म शुरु गरेको शुन्य व्याज अफर योजना अन्तर्गत मोटरसाइकल खरिद गर्दा सो कुपन परेको उत्कर्ष मोटर्सका संचालक मनिष कुमार जैसवालले बताएका छन् ।
रौतहटको सदरमुकाम गौर स्थित रहेको उत्कर्स मोटर्स नामक बजाज कम्पनिको पुरानो मोटर साइकल दिएर नया मोटर साइकल चेन्ज गर्न सकिने अभियान १६ गते सम्म रहेको जैसवालले जानकारी गराए।
कुपन मार्फत उपहार पाएका जय प्रकाश साहलाइ सरकारलाइ तिर्नु पर्ने कर कट्टा गरि बाकी रकम नगद दिइएको हो ।


प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Welcome back
Log in with your username or email address.
Welcome back
Log in with your username or email address.