मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति १:४५
१२ मंसिर २०८३ शनिबारराति १:४५ Saturday, November २८, २०२६

बाराको करैयामाई गाउँपालिका वडा नं।७ मा रहेको पिपराद्वारा माछाका भुराहरू वितरण

शेयर००
Listen to this article
1 min listen · 106 words0:00 / 1:00
0:00
1:00

दिपेन्द्र जयसवाल,बारा जेठ १९ गते
करैयामाई गाउँपालिकाको कृषि शाखा करैया बाराको सहयोग र पौराइमाई कृषि सहकारी संस्था लिमिटेड पिपरा तथा माछा पकेट समन्वय समिति करैयामाई गाउँपालिका वडा नं।७ करैया बाराको संयुक्त आयोजनमा सो माछाको भुरा बितरण ग।रिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट अन्तर्गतका किसानहरूलाई माछाको भुरा बितरण ५० ५ अनुदानमा गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीले बताउनु भएको छ । सो माछाको भुरा बितरण समाग्रीले वडा नं।७ को माछा पालक किसानहरू लाभाम्बित हुने माछा पालक स्थानिय किसानहरूले बताएका छन् । सो माछाको भुरा समाग्री बितरण कार्यक्रममा करैयामाई गाउँपालिकाको कृषि शाखाका अभिनाश थापा लगायत स्थानिय माछा पालक किसानहरू र स्थानिय बासीन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।