मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारबिहान ३:४५
१२ मंसिर २०८३ शनिबारबिहान ३:४५ Saturday, November २८, २०२६

बाराको महागढीमाइमा दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

शेयर००
Listen to this article
2 min listen · 163 words0:00 / 2:00
0:00
2:00


दिपेन्द्र जयसवाल,बारा,चैत्र २९

बाराको महागढीमाई नगरपालिका वडा नं. २ को कार्यालय बरियारपुर बाराको सभाहलमा आज महागढीमाई नगरपालिकाका स्थानिय तहका जनप्रतिनिधि तथा पालिकामा कार्यरत कर्मचारीका लागि लैङ्गिक समानाता तथा समावेशिकीरण मूल प्रवाहीकरण समिबन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ क्ष् मुख्य मन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय ग्रामिण बिकास प्रशिक्षण केन्द्र प्रादेशिक सुशासन केन्द्र जनकपुर धामको आयोजनामा भएको सो अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण जीतेन्द्र यादव र ओमप्रकाश ठाकुरले सो कार्यक्रममा आएका सहभागिहरूलाई प्रशिक्षण दिएका थिए क्ष् सो कार्यक्रम महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख तारादेवी कानु प्रमुख प्रशासकीय अधिकृत उमेश राज रिमाल वडा नं. १ को वडा अध्यक्ष सुदामा साह कानु २ को वडा अध्यक्ष बिरेन्द्र राउत ३ को वडा अध्यक्ष उपेन्द्र प्रसाद जयसवाल ४ को वडा अध्यक्ष कृष्ण मुरारी यादव ५ को वडा अध्यक्ष गजेन्द्र कुमार जयसवाल ६ को कार्यवाहक वडा अध्यक्ष भगवान राउत अहिर ७ को वडा अध्यक्ष रामजनम प्रसाद यादव नगर कार्यपालिका सदस्यहरू नगरपालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुखहरू लगायत स्थानिय जनप्रतिनिधिहरू लगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।