मुख्य सामग्रीमा जानुहोस्
११ मंसिर २०८३, शुक्रबारराति ८:२०
११ मंसिर २०८३ शुक्रबारराति ८:२० Friday, November २७, २०२६

बाराको महागढीमाई नगरपालिकाले आइसोलेसन वार्ड संचालनमा ल्याएको छ ।

शेयर००
Listen to this article
1 min listen · 134 words0:00 / 1:00
0:00
1:00


दिपेन्द्र जयसवाल,बारा । बैशाख २५
बाराको महागढीमाई नगरपालिकाले आइसोलेसन वार्ड संचालनमा ल्याएको छ । महागढीमाई नगरपालिका वडा नम्बर ६ बबुआईनमा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा आज देखि आइसोलेसन वार्ड संचालनमा ल्याइएको नगर प्रमुख उपेन्द्र प्रसाद यादव ले बताउनु भएको छ । उक्त आइसोलेसनमा २० वटा बेड रहेको छ भने चाहिने अक्सिजन सहित सम्पूर्ण सुबिधा रहेको नगर प्रमुख यादवले बताएका छन् । महागढीमाई नगरपालिकाले जेष्ठ १ गते देखि नगर भित्रमा टाईफाईड , रुखाखोकी , ज्वरो लागेको ब्यक्तिहरुको लागि १३ वटै स्वास्थ्य केन्द्रबाट निस् शुल्क चेकजाँच ,उपचार र औषधि बितरण साथै टाईफाईड चेकजाँचको लागि ल्याब सेवा निशुल्क सुचारु गरिने उनले जानकारी दिएका छन् ।नगरपालिकाले २४ घन्टै एम्बुलेन्स सेवा उपलब्ध गराउने महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवले बताउनु भयो । बारामा अहिले सन्क्रमितको अवस्था हेर्ने हो भने उकालो लाग्दो छ । अहिले सक्रिय सन्क्रमित को संख्या ५६५ रहेको छ

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।