आर।एन यादव । कलैया ,४ जेठ
कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको हत्यामा संलघन रहेको आरोप मा मंगलबार प्रहरीले एक जना लाई पक्राउ गरेको छ । स्थानीय २५ वर्षीय युवक लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भएको छ ।अनुसन्धान प्रक्रियामा रहेको ले हाल नाम बताउन नमिल्ने उनले बताए । त्यस्तै दुबै बालक को शव लाई पोस्टमार्टम गरि परिवारजनको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भयो ।
Listen to this article
0:00
1:00
प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Log in with an email code
No password needed — we'll email you a 6-digit code and a one-click login button.
Log in with a password instead
Log in with an email code
No password needed — we'll email you a 6-digit code and a one-click login button.
Log in with a password instead