राजेन्द्र महतो, लहान साउन १८ गते ।
सिरहा प्रहरी ले भारी मात्रामा लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ।
सिरहाको नवराजपुर गा.पा.५ बस्ने २६ वर्षीय प्रभु नारायण सिंह राजपुत अवैध लागूऔषध सहित पक्राउ परेका हुन।
ईलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान को संयुक्त प्रहरी टोलीले सिरहाको लहान न।पा। (१स्थित चेकजाँच गर्ने क्रममा भारतीय नाका हुदै को।२६ प। १८९ नं। को मोटरसाईकलमा लहान आउदै गरेको सिरहा नवराजपुर गा।पा।५ का २६ वर्षीय प्रभु नारायण सिंह राजपुतको साथबाट नाईट्राभेट १० ( ४ हजार,७ सय ४० ट्याबलेट, डाईजेपाम १ सय ९४ एम्पुल,फेनारगन ( १ सय ९४ एम्पुल, नाम लेवल नभएको १ सय ९४ एम्पुल, डाईलेक्स डि.सी ९१०० एम एल० लागुऔषध बरामद गरि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्त एवम प्रहरी नायव उपरिक्षक शुभाष बुढाथोकीले बताएका छ्न।
पक्राउ परेका सिंह राजपुत र लागुऔषध सहित मोटरसाईकललाई आवश्यक कार्यावाहीका लागि नियन्त्रणमा लिई ई।प्र।का।लहान सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय का प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक शुभाष बुढाथोकीले बताएका छ्न ।
Listen to this article
0:00
2:00
प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Forgot your password?
Enter your username or email and we'll email you a link to choose a new one.
Back to login
Forgot your password?
Enter your username or email and we'll email you a link to choose a new one.
Back to login