मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारराति १:४४
१३ मंसिर २०८३ आइतबारराति १:४४ Sunday, November २९, २०२६

रेडियो जुनतारा द्वारा संचालित जिज्ञासा कार्यक्रमको बिजेतालाई पुरस्कार बितरन

शेयर००
Listen to this article
2 min listen · 213 words0:00 / 2:00
0:00
2:00

धर्मेन्द्र कुमार यादव( महोत्तरी, बैशाख २५ गते
महोत्तरीमा संचालित रेडियो जुनतारा १०३।४ मेगाहर्जबाट प्रत्येक शनिवार प्रसारण हुने कार्यक्रम जिज्ञासाको बिजेता रामविश्वास यादव भएका छन्
औरही नगरपालिका (४ कठुधारका रामरेख यादवका छोरा रामविश्वास यादव ९ब्याचलर० ले आज रेडियो जुनताराको कार्यक्रम जिज्ञासामा रेडियोमा प्रत्यक्ष उपस्थित भइ कार्यक्रममा सोधिएका प्रश्नहरुको उत्तर दिएर बिजेता भएका छन् सो कार्यक्रममा औरही (४ कबिलाषाका राम नारायण यादव र गीता यादवका छोरा सुमन्त कुमार यादव ९जनरल मेडिसिन० सहभागी रहेका थिए र उनि जिज्ञासा कार्यक्रममा दोश्रो भएका छन् ित्यसतै औरही (४ कठुधार बस्ने रामदयाल साहका छोरा मनिष कुमार साह तृतीय भएका थिए
कार्यक्रममा प्रथम भएका राम बिश्वास यादवलाइ रेडियो जुनताराको अध्यक्ष श्री निरन्जन साहले प्रथम भए बापत नगद रु १५५१ र प्रमाण पत्र प्रादान गरेका छन्, त्यस्तै द्वितीय ,तृतीय हुनेले समेत प्रमाण पत्र प्रदान गरेका छन्

रेडियो जुनताराले प्रत्येक हप्ताको शनिवार जिज्ञासा कार्यक्रम मार्फत श्रोताहरुलाई सामान्य ज्ञान सम्बन्धि प्रश्नोत्तर सोधिने र सहि उत्तर दिने बिजेताहरुलाई महिनाको अन्तिम शनिवार रेडियोमा उपस्थित गराई प्रश्नोत्तर गरि बिजेता हुनेलाई प्रमाण पत्र सहित उल्लेखित नगद प्रदान गरिएको छ।

कार्यक्रमको बारेमा बोल्दै बिजेता यादवले भने, ूयस कार्यक्रमले विद्यार्थी तथा लोक सेवा आयोगको लागि तयारि गरिरहनु भएका व्यक्तिहरुलाइ महत्वपूर्ण सहयोग पुर्याएको छ जसले समाजमा जनचेतना सँगसँगै मानसिक वृद्धिमा पनि विकास गर्न मदत गरको छ

पुरस्कार पाए पछी सबै बिजेताले रेडियो जुनतारालाई धन्यबाद ज्ञापन गर्दै पुरस्कार प्रति खुसि र आभार व्यक्त गरेका छन्

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login