मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति १:३८
१२ मंसिर २०८३ शनिबारराति १:३८ Saturday, November २८, २०२६

रौतहटका पत्रकारलाई खाद्यान सामाग्री सहयोग गर्ने पत्रकार सहनीको घोषणा

शेयर००
Listen to this article
1 min listen · 130 words0:00 / 1:00
0:00
1:00


आरके श्रीवास्तव । रौतहट । बैशाख २६ गते
रौतहटका एक पत्रकारले कोरोना महामारीमा जिल्लाका पत्रकारहरुलाई खाद्यान्न सामग्री सहयोग गर्न तयार भएका छन ।
पत्रकार संजय सहनीले रौतहटका कुनै पनि पत्रकारलाई खाद्यान्न सामाग्रीको सहयोग चाहिएमा ,आफु सहयोग गर्न तयार रहेको बताएका छन ।
कोरोना महामारीका बीच फिल्डमा खटिने रौतहटका कुनै पनि पत्रकारलाई खाद्यान सामग्रिको आवश्यक्ता परेमा आफुसँग सम्पर्क गर्न पत्रकार सहनीले पत्रकारहरुलाई आग्रह गरेका छन ।
आफु निशुल्क रुपमा नै पत्रकारलाई खाद्यान र मेडिकल सामग्रि उपलब्ध गराउने पत्रकार सहनीले बताएका छन ।
आफनो व्यक्तिगत तर्फ खाद्यान्न सामाग्री सहयोग गर्न लागेको वहाँले बताउनु भयो । कोविड १९ महामारी सँग जुधिरहेको र निषेधाज्ञा लागू भएको अवस्थामा रौतहटका कुनै पनि पत्रकाररसञ्चारकर्मीहरूलाई खाध्यान्न समाग्री आवश्यकता परेमा सहयोग गर्ने घोषना गर्नु भएको वहाँले जानकारी गराउनु भयो । महामारीको समयमा यस्तो कार्य गर्न आट देखाउने वहाँ को कार्य सराहनीय रहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।