मुख्य सामग्रीमा जानुहोस्
११ मंसिर २०८३, शुक्रबारराति ११:१६
११ मंसिर २०८३ शुक्रबारराति ११:१६ Friday, November २७, २०२६

रौतहटको गरुडामा २ वडाका स्थानिय धर्नामा

शेयर००
Listen to this article
1 min listen · 109 words0:00 / 1:00
0:00
1:00


रौशन चौधरी
रौतहट २३ असार । रौतहटको गरुडा नगपालिकामा २ ओटा वडाका स्थानिय धर्नामा बसेका छन । गरुडा नगरपालिकाको वडा नं २ गेडहीगुठी र वडा नं. ७ पिपरियाको वडा समितिको निर्णय कायम गर भन्दै सो दुबै वडाका जनप्रतिनिधि तथा वडावासी नगरपालिका अगाडी धर्नामा बसेका छन । गरुडा नगरपालिकाका इन्जिनियर प्रमुख प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलमले वडा स्तरिय निर्णय कार्यान्वयन नगरी रकमी चलखेलको आधारमा आफुखुसी काम कारवाही अगाडि बढाएको एक वडा सदस्य शैलेन्द्र कुमार यादवको आरोप रहेको छ । वडा समितिको निर्णय कायम नगरे आफुहरु सशक्त आन्दोलनमा उत्रने वडा सदस्य यादवले बताउनु भयो । इन्जिनियर आलमले वडा स्तरिय निर्णयलाई बेवास्ता गरि आफुखुशी काम गरेको भन्दै धर्नामा बसेका उनीहरुको भनाई रहेको छ

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।