उपेन्द्र गोले रौतहट । असार १६ गते
रौतहटमा धान रोप्ने क्रममा बुधबार एक जनाको मृत्यु भएको छ । रौतहटको गौर नगरपालिकाको वडा नम्बर ४ टिकुलियाका बर्ष २५ का प्रमोद चन्द्रबंसी धान रोप्दा रोप्दै एक्कासी खेतमा नै लडेका थिए । खेतमा नै धान रोप्दै गरेका चन्द्रबंसी अचानाक लडेपछि केही समयमा मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन । टिकुलियाका चन्द्रबंसी धान रोपाईका लागी लालबकैया पारी खेतमा गएका थिए । अचनाक खेतमा मृत्यु भएपछि शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ । चन्द्रबंसीको मृत्यु हुनुका कारण बारे खुल्न सकेको छैन । आवश्यक अनुसन्धान गरिरहेकाले अहिले नै केही भन्न नसकिने प्रहरीले जनाएको छ ।
को छ ।
Listen to this article
0:00
1:00
प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Forgot your password?
Enter your username or email and we'll email you a link to choose a new one.
Back to login
Forgot your password?
Enter your username or email and we'll email you a link to choose a new one.
Back to login