उपेन्द्र गोले रौतहट ३० जेठ ।
रौतहटमा बेवारिसे अबस्थामा एक महिला फेला परेको छ । रौतहटको माधवनारायण नगरपालिकाको वडा नम्बर ५ मिठुवाका सिरपाती देवीलाई निर्घात कुटपिट गरि बेवारिसे अबस्थामा फालेको अबस्थामा महिला फेला परेको स्थानियले बताएका छन । निज सिरपाती देवीलाई मार्ने उद्देश्यका साथ निर्घाट कुटपिट गरि फालेको अबस्थामा स्थानिय देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाइते महिलाको अहिले रौतहटको चन्द्रनिगाहपुरस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । महिलाको शरिर र टाउकोमा गहिरो चोट लागेको छ । घटनाको सम्बन्धमा स्थानिय एक ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अगाडी बढाइएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि द्धारिका घिमिरेले बताउनु भयो ।
Listen to this article
0:00
1:00
प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Log in with an email code
No password needed — we'll email you a 6-digit code and a one-click login button.
Log in with a password instead
Log in with an email code
No password needed — we'll email you a 6-digit code and a one-click login button.
Log in with a password instead