मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारबिहान ४:३६
१३ मंसिर २०८३ आइतबारबिहान ४:३६ Sunday, November २९, २०२६

रौतहट बाट १० जना जुवाडेहरू लाई प्रहरीले गर्यो पक्राउ

शेयर००
Listen to this article
2 min listen · 242 words0:00 / 2:00
0:00
2:00


आरके श्रीवास्तव । रौतहट । जेठ ०४ गते
रौतहट बाट १० जना जुवाडेहरू लाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन निषेधाज्ञाको अवधिमा होटेलमा जुवा खेल्ने १० जना जुवाडेहरु पक्राउ परेका हुन् । सोमबार राति ८ बजेको समयमा जिल्ला रौतहट गौर नगरपालिका वडा नं।१ स्थित सुर्य बैम्बो रेष्टुरेन्ट भित्र तास जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा प्रहरी टोली खटि गई तास जुवा खेलीरहेको अवस्थामा प्रहरी टोलीले जुवा खालबाट नगद रु।६४,१६५।(,मोबाईल थान(११ र ३ सेट तास सहित १० जना मानिसहरुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो । पक्राउ पर्नेहरू नामावली यसप्रकार रहेको छस्(
१।जिल्ला रौतहट गौर न। पा। (१ वस्ने बिरा राय यादव छोरा वर्ष १९ को करण कुमार यादव ।
२। ऐ।ऐ। वस्ने नागिन्द्र महतोको छोरा वर्ष १९ को राजाबाबु महतो ।
३। ऐ। ऐ। वस्ने बिहारी प्रसाद जैसवालको छोरा वर्ष १९ को विवेक जैसवाल ।
४। ऐ।ऐ। वस्ने सुरेश बैठाको छोरा वर्ष १९ को अर्जुन कुमार बैठा ।
५। ऐ।ऐ। वस्ने बिगु महतोको छोरा बर्ष २१ को अरुण कुमार महतो ।
६। ऐ। वडा न। ३ वस्ने अरबिन्द कुमार झाको छोरा बर्ष २१ को आशिष कुमार ।
७। ऐ।ऐ। वडा न।५ वस्ने मदन राय यादवको छोरा बर्ष २२ को शिवशंकर यादव ।
८। जिल्ला रौतहट राजदेवी न। पा। ४ वस्ने सुनिल झाको छोरा वर्ष २२ को पुसपेन्द्र झा ।
९। ऐ। वडा न। ६ वस्ने अलिश मिक्रानीको छोरा वर्ष २३ को असलम मिक्रानी ।
१०। जिल्ला सर्लाही बलरा न। पा। ३ वस्ने रुद्र नारायण मिश्रको छोरा वर्ष २२ को अभिषेख मिश्र रेष्टुरेन्ट संचालक ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead