मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति ९:५६
१२ मंसिर २०८३ शनिबारराति ९:५६ Saturday, November २८, २०२६

शिवनगरमा स्वास्थ्यकर्मीहरुको लागि तिन दिने अभिमुखिकरण कार्यक्रम चल्दै

शेयर००
Listen to this article
1 min listen · 99 words0:00 / 1:00
0:00
1:00

आरके श्रीवास्तव । रौतहट । असार २५ गते
रौतहट जिल्लाको शिवनगरमा स्वास्थ्यकर्मीहरुको लागि तिन दिने अभिमुखिकरण कार्यक्रम जारी रहेको छ । गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगर महादेव मन्दिर स्थित कृषि सेवा केन्द्रमा कार्यक्रम चलिरहेको छ । स्वास्थ्य कार्यालय गौर रौतहटको आयोजनामा सो अभिमुखिकरण जारी रहेको छ । आधारभूत तथा आकस्मिक सेवा अन्तर्गत आँखा ,नाक,कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धि प्राथमिक उपचार बारे अभिमुखिकरण कार्यक्रम जारी रहेको छ । असार २४ गते देखि असार २६ गते तिन दिन सम्म सो कार्यक्रम चल्ने स्वास्थ्य कार्यालय गौरका हरेन्द्र गुप्ताले जानकारी गराउनु भयो । सो कार्यक्रममा जिल्ला भरिका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login