मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति ९:१२
१२ मंसिर २०८३ शनिबारराति ९:१२ Saturday, November २८, २०२६

सर्लाहीमा राष्ट्रिय शक्ति नेपालद्धारा एमसिसि विरुद्ध बिरोध प्रदर्सन

शेयर००
Listen to this article
1 min listen · 139 words0:00 / 1:00
0:00
1:00


राजिव शाह सर्लाही,श्रावण २१ गते ।
सर्लाहीको लालबन्दीमा एमसिसि विरुद्ध बिरोध तथा प्रदर्सन गरिएको छ । एमसीसी खारेजीको माग गर्दै राष्ट्रिय शक्ति नेपालले बिहीवार चर्को नार सहित रियली निकालेको छ । लालबन्दी नगरपालिका–७ स्थित साझा संस्था अगाडीबाट सुरु भएको र्याली लालबन्दीको डुमडुमे मन्दीर परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा एमसिसि खारेज गर्न माग गर्दै सरकारलाई खबरदारी गरेका छन् । कार्यक्रममा राष्ट्रिय शक्ति नेपालमा आबद्ध सिराह, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको आयोजका संस्थाका केन्द्रीय प्रतिनिधि एवम् पत्रकार रोहित प्रसाद पौडेलले बताउनुभयो । कार्यक्रममा एमसिसि खारेज गर, विदेशी हस्तक्षेप बन्द गर, एमसिसि चाहिदैँन, देश बेच्न पाईदैनलगायतका नारा लगाउँदै प्रदर्शन गरिएको थियो । कार्यक्रममा आयोजक समूहकी केन्द्रीय प्रतिनिधि अन्जु थपलिया, रोहित पौडेल, शम्भु चौरसीया, पूर्व सभासद भानु ,महोत्तरी जिल्ला अध्यक्ष प्रकाश चन्द भट्ट, निर्मला बराल, जिल्ला सचिव केशव महत लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead