मुख्य सामग्रीमा जानुहोस्
११ मंसिर २०८३, शुक्रबारराति ११:००
११ मंसिर २०८३ शुक्रबारराति ११:०० Friday, November २७, २०२६

सिरहामा करेन्ट लागेर एक पुरुषको मृत्युु

शेयर००


राजेन्द्र महतो लहानअसार ९ गते।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।सखुवानन्कारकट्टी गाउँपालिका वाड न ५ महेसवरी का ५० वर्षीय श्रीया पासमान को करेन्ट लागेर मृत्यु भएको हो।
पासमान आफ्नै खेतमा पानी पटाउन मोटर चलाउँदै गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताएका छ्न।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।