पर्सा को बिरगंज मनियारी मा २०० हेन्ड पाइपको मुसलिम आयोग को अध्यक्ष ध्दारा सिल्नयास सम्पन ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २७, बिहिबार (४ साल अघि)
  • ६ पटक पढिएको
पर्सा को बिरगंज मनियारी मा २०० हेन्ड पाइपको मुसलिम आयोग को अध्यक्ष ध्दारा सिल्नयास सम्पन ।


पवन प्रसाद साह पर्सा / जेठ २६
पर्सा जिल्लाको बिरगंज महानगरपालिका वाड नम्बर २२ मनियारी ( जगरनाथपुरमा) मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मिया अन्सारीको पहलमा २०० हेन्ड पाईपको सिल्यानास गर्नुभएको छ । उपस्थितिमा रहेको पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी पितामर घिमिरे र रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालीका अध्यक्ष अरून कुमार साह र ईशनाथ नगरपालिकाकी चर्चित समाजसेवी तथा माण्डी नेपाल संस्थाको अध्यक्ष अन्जु झा र बिरगंज महानगरपालिका वाड नम्बर २२ का वडाअध्यक्ष गेयासुदिन मियाँ जसपा नेता राजेसमान सिंह र पत्रकार मोजबुलाह अंसारी,पवन प्रसाद साह लगायत गाउँको बुद्धिजीवी हरूको पनि उपस्थिति थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस