पर्सा मा जारी निषेधाज्ञा को उल्लङघन गरी अबैध रुपमा भित्रीएको भारतीय मोटरसाइकलहरू पर्सा प्रहरी ध्दारा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २९, शनिबार (४ साल अघि)
  • ३ पटक पढिएको
पर्सा मा जारी निषेधाज्ञा को उल्लङघन गरी अबैध रुपमा भित्रीएको भारतीय मोटरसाइकलहरू पर्सा प्रहरी ध्दारा पक्राउ


पवन प्रसाद साह पर्सा÷जेठ २८ गते
पर्सा जिल्लामा जारी भई थप भएको निषेधाज्ञा उल्लङ्घन गरी अनाधिकृतरूपमा पर्सा जिल्लाका विभिन्न स्थानमा चलाइएका तथा कागजपत्र नभएका निम्न नम्बरका ८ वटा भारतीय मोटरसाइकलहरूलाई यस कार्यालयबाट खटिएका विभिन्न चेकिङ तथा मोबाइल टोलीले वेवारिसे अवस्थामा नियन्त्रणमा लिएकोमा उक्त मो.सा.हरूलाई रु.४,५५,०००।– (चार लाख पचपन हजार) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७८।०२।२७ गते वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता तथा सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल ले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस