मौन अवधिमा पैसा बाँड्दै गरेको अवस्थामा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ बैशाख २९, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
मौन अवधिमा पैसा बाँड्दै गरेको अवस्थामा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

वीरगञ्ज, २९ बैशाख ।  मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पक्राउ परेका छन् ।

स्थानीय तह निर्वाचनको मौन अवधिमा पैसा बाँड्दै गरेको अवस्थामा अन्सारीलाई आज प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अन्सारीलाई मधेस प्रदेशको जनकपुरस्थित सीताशरण होटेलको कोठा नम्बर ३०५ बाट पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस