नेपाल सरकारले कर्मचारीको तलब १५ प्रतिशतले गरे वृद्धि

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ जेष्ठ १५, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
नेपाल सरकारले कर्मचारीको तलब १५ प्रतिशतले गरे वृद्धि

काठमाडौं । जेठ १५ गते ।
नेपाल सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् ।
अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ। वृद्धि भएको तलब साउन १ गतेदेखि लागू हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस